आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश सभामा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१ पास

विराटनगर । कोशी प्रदेश सरकारको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना–२०८१ पास भएको छ । यो पास भएसँगै आगामी आर्थिक वर्षमा सुरुदेखि नै विपद्का कार्यहरू गर्न सहज हुने छ । ...