सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

चपुर–पथलैया प्रसारण लाइनमा रुख ढल्दा क्षति, विद्युत् आपूर्ति प्रभावित

काठमाडौँ । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत रौतहटको चपुर सबस्टेसनबाट बाराको पथलैया सबस्टेसनको १३२ केभी प्रसारण लाइनमा रुख ढलेर क्षति पुगेको छ । बिहीबार बिहान साढे ११ बजेतिर हावाहुरीले उक्त...