बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

चार चेपाङलाई सहिद घोषणा गर्न माग

काठमाडौँ । प्रतिनिधि सभा सदस्य ज्ञानु बस्नेत सुवेदीले चार जना चेपाङलाई सहिद घोषणा गर्न माग गरेकी छन् । बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले २०३४ सालमा चितवनको...