कोशी प्रदेशको एउटा सामुदायिक विद्यालयमा कक्षा ९–१२ का लागि प्राविधिक विषयको शिक्षक भएर करिब साढे पाँच वर्ष अध्यापन गराउने अवसर पाएँ । उक्त विद्यालयमा दृष्टिको अपाङ्गता भएका विद्यार्थीका लागि पनि...