बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

बजेट दुरुपयोग : तटबन्ध निर्माण योजनामा कुलो सफाइ गरेर भुक्तानी !

बारा । जीतपुर सिमरा उपमहानगरपालिकामा तटबन्ध निर्माण योजनामा अनियमितता भएको सरोकारवालाले बताएका छन् ।  जीतपुर सिमरा–४ स्थित सङ्घीय र मधेस प्रदेश सरकारको खोला तटबन्ध शीर्षकको योजनामा कुलो सफाइ गरेर...