मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

संसद्का कर्मचारीको आन्दोलनबारे अर्थमन्त्रीसँग भएको छलफलमा जुटेन सहमति

काठमाडौँ । सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबिच सङ्घीय संसद्का कर्मचारीको माग र आन्दोलनबारे भएको छलफल विनानिश्कर्ष सकिएको छ ।  सभामुख देवराज घिमिरेको...