शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

पशुपतिको भेटी चोरी प्रकरण : एक जनाबाहेक सबै पुर्पक्षका लागि थुनामा

काठमाडौँ । पशुपतिको भेटी चोरी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले एक जनाबाहेक सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश कपिलमणि गौतमको इजलासले सत्य नारायण जोशीलाई धरौटीमा रिहा गर्ने आदेश...