शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् छैटौँ राष्ट्रिय फेन्सिङ प्रतियोगिता

काठमाडौँ । छैटौँ राष्ट्रिय फेन्सिङ प्रतियोगिता बुधबार सम्पन्न भएको छ । नेपाल फेन्सिङ संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रतियोगिता आयोजना गरिएको हो । विभिन्न चरणमा भएका खेल पछि...