शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

न्युरोडलाई सवारी निषेधित क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयको प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरले न्युरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउन लागेको विरोधमा बुधवार प्रदर्शन भएको छ । स्थानीय तथा व्यापारीहरूले महानगरको योजनाको विरोधमा प्रदर्शन गरेका हुन् ।  काठमाडौँ महानगरपालिकाले विश्व...