पोखरा । प्राइम सहकारी ठगीका मुख्य योजनाकार भनिएका व्यक्तिसहित ७ जना कारागार चलान भएका छन् । मुख्य योजनाकार भनिएका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापा सहित ७...