शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

सेबोनको अध्यक्ष चयन प्रक्रिया अन्योलमा, दोस्रो पटक अन्तर्वार्ता बहिस्कार

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष चयन प्रक्रियाले नयाँ मोड लिएको छ । दोस्रो पटक अन्तरवार्तामा बोलाउँदा पनि ३ जना प्रतिस्पर्धी अनुपस्थित हुँदा चयन प्रक्रिया नै अन्योलमा परेको हो ।...