शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

कुलेखानीका तीन वटै युनिट पूर्ण क्षमतामा सञ्चालन

हेटौँडा । मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । कुलेखानी जलविद्युत् आयोजनाका अनुसार सुक्खायाम सुरु भएकाले कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रो युनिट...