बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

टी–२० मा सबैभन्दा चाँडो शतकको कीर्तिमान, सबैभन्दा धेरै छक्काको रेकर्ड पनि तोडियो

काठमाडौँ । एस्टोनियाका साहिल चौहानले टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा चाँडो शतक बनाउने कीर्तिमान तोडेका छन् । सोमबार साइप्रसविरुद्धको खेलमा मात्र २७ बलमा शतक हिर्काउँदै उनले नयाँ कीर्तिमान बनाएका हुन् ।...