काठमाडौँ । २००८ सालमा स्थापना भएको प्रधान न्यायालय हुँदै संघीय गणतन्त्रकालमा सर्वोच्च अदालतसम्म आइपुग्दा करिब ७ सय जना वकिलहरूले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । पछिल्लो पटक असोज ११ गते...