सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

६ किलो सुनसहित पक्राउ परेका चिनियाँको साथमा नेपाली नागरिकता

काठमाडौँ । काठमाडौँको तिनचुलीबाट ६ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक सोनाम गुरुङको साथमा नेपाली नागरिकता भेटिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट जारी भएको नागरिकता उनको साथमा भेटिएको सीआईबीका...