रोम । बम राखेको धम्की आएपछि न्यूयोर्कबाट दिल्लीका लागि उडेको अमेरिकन एयरलाइन्सको उडानलाई रोम डाइभर्ट गरिएको थियो । अनुसन्धानपछि विमानलाई फेरि उडान गर्न अनुमति दिइएको छ । यस उडानमा...