बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

युक्रेन शान्ति शिखर सम्मेलनको संयुक्त वक्तव्यबाट भारतले किन राख्यो आफूलाई अलग ?

जेनेभा । स्विट्जरल्याण्डमा आयोजित ‘समिट अन पिस इन युक्रेन’को संयुक्त वक्तव्यबाट भारतले आफूलाई अलग राखेको छ । १६ जुनमा शान्ति शिखर सम्मेलनको अन्तिम दिन भारतको प्रतिनिधित्व गर्दै परराष्ट्र मन्त्रालयका सचिव...