बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला

धनुषा । यहाँको महेन्द्रनगरबाट आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ । क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा शनिबार भेटिएको प्रहरीले जनाएको छ । ...