बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

स्वास्थ्य बिमा बन्द हुन्छ भने जिम्मेवार को ?

एकजना मन्त्रीको सार्वजनिक भाषण सामाजिक सञ्जालमार्फत सुनेँ । उनी भन्दै थिए— अब स्वास्थ्य बिमाको रकम भुक्तानी हुँदैन, भुक्तानी गर्न सम्भव छैन । राज्यले कमिटमेन्ट गरेको जम्मा साढे सात अर्ब हो...