बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कोटेश्वरबाट ३८ हजार ट्याब्लेट ट्रामाडोलसहित ४ जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ कोटेश्वरस्थित सहयोगीनगरबाट प्रहरीले लागु औषध ट्रामाडोलसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम रुकुम घर भएका २६ वर्षीय दीपेन्द्र ओली, भक्तपुर घर भएका २४...