बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

जरिवाना छल्ने सहरी मन्त्रालयका पूर्व सचिव पद पड्काउने, बहालवाला सचिव अदालत धाउने

काठमाडौँ– जनताको सेवक बन्छु भन्ने शपथ लिएर निजामती सेवामा प्रवेश गरेकाहरूले भ्रष्टाचारमा मुछिएका अनेकौँ प्रमाण पाइन्छ । यतिसम्ममा सेतो सर्ट लगाएका निजामती कर्मचारीले कालो मन गर्दै २०७२ सालको महाभूकम्पका बेलासम्म...