बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

श्रीमान् अध्यक्ष, श्रीमती व्यवस्थापक भएर ९४ करोड २३ लाख घोटाला, गोकर्णको फ्ल्याटबाट पक्राउ

काठमाडौँ । ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा सञ्चालित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष हुन् तेजविक्रम थापा । उनी २०६० सालदेखि अहिलेसम्म सो सहकारीको अध्यक्ष हुन् ।   कृषि विकास बहुउद्देश्यीयमा व्यवस्थापक थिइन्,...