मेगा थ्रेट्स अवधारणाको प्रतिपादन टर्किस मूलका अमेरिकी अर्थशास्त्री तथा नीति विश्लेषक न्योरियल रोउबिनीले सन् २०२२ मा उनीद्वारा लिखित पुस्तक ‘मेगाथ्रेट्स’मार्फत गरेका हुन् । रोउबिनीका अनुसार आर्थिक, राजनीतिक, वातावरण, वित्तीय तथा...