नेपाली उपन्यासको फाँटमा उपन्यासकार जीवन जीवन्त देखापरेका छन् । २०८० सालमा प्रकाशित उनको ‘चरैवेति’ नामको औपन्यासिक कृतिमा नेपालका अधिकांश इसाई समाजको वास्तविक र सिङ्गो चित्र उतारिएको छ । उपन्यासकारले बाइबलजस्तो...