बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

सम्पदा पदमार्गको रूपमा विकास हुँदै नक्साल (तस्बिरहरू)

काठमाडाैँ । केही वर्षदेखि अस्तव्यस्त रहेको काठमाडौँ उपत्यका भित्रको ऐतिहासिक नगरी नक्सालको नागपोखरी देखि भगवतीबहाल सम्म जाने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । कालोपत्रे सडक भत्काएर अहिले ढुङ्गा छापिएको यो सडक...