रौतहट । रौतहटको सीमावर्ती ईशनाथ नगरपालिकाका स्थानीय बासिन्दाहरूले भारतीय पक्षबाट एकोहोरो निर्माण गरिएको साईफन बाढीबाट जनधनको क्षति हुनु अगावै खोल्नुपर्ने माग गरेका छन्। भारतीय पक्षले ईशनाथ नगरक्षेत्र अन्तर्गत कैयौँ स्थानमा...