बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

रुवि खानलगायत पक्राउ, तस्बिरहरू

काठमाडौँ । अभियन्ता रुवि खानलगायत पक्राउ परेका छन् ।  सिंहदरबारदेखि संसद् भवनसम्मको निषेधित क्षेत्र अनिश्चितकालसम्म तोड्ने घोषणा  गरेका उनीहरूले सोहीअनुसार  निषेधित क्षेत्र तोड्न थालेपछि बुधवार पक्राउ परेका हुन् ।  ...