बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

किसानको सूचीकरणले सही ठाउँमा कृषि लगानी

काठमाडौँ । कृषि क्षेत्रलाई ‘डिजिटलाइजेशन’ गर्ने उद्देश्यले विभिन्न कार्य भइरहेका छन् । तिनैमध्ये एक हो– विद्युतीय प्रणालीमा किसान सूचीकरण । किसान सूचीकरणमार्फत किसान वर्गीकरण, परिचयपत्र, किसान पेन्सन योजना, किसान हितकोष...