बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

१६ नोभेम्बरमा अमेरिकामा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ हुने

काठमाडौँ । अमेरिकाको सन फ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने भएको छ । अमेरिकामा रहेको गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाले राजधानीमा एक कार्यक्रमका बिच अवार्डको जानकारी दिएको हो । ...