आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय

नेपालमा चिनियाँहरूको उच्चस्तरीय भ्रमण : को-को आउँदैछन् ?

काठमाडौँ । चिनियाँ जनराजनीतिक परामर्श दातृ राष्ट्रिय सम्मेलनका उपाध्यक्ष बाटेर नेपाल भ्रमणमा आइपुगेका छन् । शुक्रबार उनी कतार हुँदै नेपाल आइपुगेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका...