शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देही र रौतहटमा दुई जना मृत अवस्थामा फेला

काठमाडौँ । रुपन्देही र रौतहटमा दुई जना मृत अवस्थामा फेला परेका छन् । बिहीबार रुपन्देहीको बुटवल उपहानगरपालिका–१७ रानीगञ्ज बस्ने २७ वर्षीय दामोदर थारु मृत फेला परेका छन् । थारु  सोही...