बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण आयोजनाको सबस्टेशन प्रचण्डले गरे उद्घाटन

हेटौँडा । मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको सबस्टेशनको आज उद्घाटन गरिएको...