बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

शिल्पा र राजविरुद्ध धोकाधडी आरोपमा उजुरी

काठमाडौं । बलिउड जोडी शिल्पा शेट्टी र उनका पति राज कुन्द्रामाथि धोकाधडीको आरोप लागेको छ । एक सर्राफा व्यापारी पृथ्वीराज कोठारीले अदालतमा उनीहरुविरुद्ध धोकाधडीको आरोपमा मुद्दा दर्ता गराएका छन् ।...