बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण आयोजना : आज प्रधानमन्त्रीले ‘सबस्टेशन’को उद्घाटन गर्ने

हेटौँडा । मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं  विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको...