बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कतारमा बृहत् सांस्कृतिक इद धमाका आयोजना हुने

काठमाडौँ । गोरखा सेवा समाज कतारको आयोजनामा कतारमा बृहत् सांस्कृतिक इद धमाका आयोजना हुने भएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद–अल–अदाको अवसर पारेर ‘मानव सेवा आश्रम, गोरखा शाखाको भवन...