बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कार्यान्वयनमा जान नपाउँदै ‘शिक्षक सरुवा निर्देशिका’ को चौतर्फी विरोध

काठमाडौँ । ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ को विरोध सुरु भएको छ । विशेष गरी विभिन्न दल आबद्ध सरोकारवाला निकायहरूले विधेयकमाथि विरोध सुरु गरेका हुन् ।  गाउँपालिका राष्ट्रिय महासंघ, नगरपालिका...