बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको महाधिवेशन : समूहगत छलफलको निष्कर्ष सुनाएर चुनावी प्रक्रिया थाल्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशन आज पनि जारी रहने छ ।  महाधिवेशनअन्तर्गत बुधबार दलको राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्ताबेजमा आएका सुझाव पेस गर्ने कार्यक्रम...