बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सत्तामा नयाँ दलको सवारी : ‘स्क्यान्डल’को भारी

काठमाडौं । २०७९ को आम निर्वाचनबाट उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी (जपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) निर्वाचनमा गरिएका बाचा बिर्सेर सत्ता स्वार्थमा रुमल्लिएका छन् । देश, प्रदेश...