बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बुर्तिवाङ स्वास्थ्य  केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै

बागलुङ । जिल्लाको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगामी आर्थिक वर्षदेखि प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ ।  ढोरपाटन नगरपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई ५० शय्रयाको अस्पतालमा स्तरोन्नति गरिने...