बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिद्वय पौडेल र एमहर्डबिच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबिच स्वीट्जरल्याण्डको बर्नमा आज भेटवार्ता भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक...