बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

नेसपा  स्थापना दिवस : भैरहवामा  दीप प्रज्वलन

बुटवल । नेपाल समाजवादी पार्टी (नेसपा) को स्थापना दिवसको अवसरमा रुपन्देहीको भैरहवामा दीप प्रज्वलन गरिएको छ । नेसपा जिल्ला समन्वय समितिले बुधवार साँझ भैरहवास्थित बुद्ध चोकमा दीप प्रज्वलन गरेको हो...