शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

करिब ३६ करोड खर्चेर भद्रकाली परिसरको पुनर्निर्माण गरिँदै

काठमाडौं । काठमाडौँको भद्रकाली मन्दिर क्षेत्रमा भएका संरचनाहरुको पुनःनिर्माणको काम दक्षिण पश्चिम भागबाट सुरु गर्ने निर्णय भएको छ । यसको निर्माण लागत करिब ३६ करोड हुने अनुमान छ । ...