बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

रवि लामिछाने विरुद्धको पूरक जाहेरीबारे कास्की प्रहरीको चलाखीपूर्ण जवाफ

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडितले दिएको जाहेरीको विवरण ‘नभेटिएको’ भन्दै प्रहरीले चलाखीपूर्ण जवाफ पठाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पठाएको पत्रमा...