आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

उत्कृष्ट पुनरागमन गर्दै युक्रेनले स्लोभाकियालाई हरायो, समीकरण रोचक मोडमा

काठमाडौँ । युरो कप फुटबल प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा युक्रेनले स्लोभाकियालाई २–१ गोलले हराएको छ । युक्रेनको जितसँगै समूह ‘ई’ को समीकरण रोचक मोडमा पुगेको छ ।  उक्त समूहमा...