बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

यातायात व्यवसायीको आन्दोलन : पृथ्वीचोकमा स्कुटरमाथि तोडफोड

पोखरा ।  राइड शेयरिङ विरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायातका चालक र सहचालकहरूले स्कुटरमाथि तोडफोड गरेका छन् । पृथ्वी चोकमा ग २० प  ३९७३ को स्कुटरमाथि तोडफोड गरेका हुन् ।  आन्दोलनरत...