बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

जुम्लाको हिमाली रम्बा आधारभूत आवासीय विद्यालयलाई नेविसंघको सहयोग

जुम्ला । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जुम्लाको एक आवासीय विद्यालयलाई शैक्षिक, खेलकुद एवं खाद्यान्न सामाग्री वितरण गरेको छ । नेविसंघ केन्द्रीय कार्य समितिको पहल तथा जिल्ला कार्य समितिको संयोजनमा...