शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

खोर्साने–केराबारी–सिंहदेवी सडकको बेहाल

विराटनगर । उत्तरी मोरङको केराबारीबाट सिंहदेवी जाने ‘खोर्साने–केराबारी–सिंहदेवी रोड’ निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी सीआइसीओ (सिको) र केसीसीपीएल जेभीले काम नगर्दा सडकको बेहाल भएको छ । दुई कम्पनीले दुई वर्षमा...