बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

यू–१९ सुदूरपश्चिम छनोटः  कञ्चनपुरको लगातार दोस्रो जित

बैतडी । यू–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटमा समूह ‘बी’ को चौथो खेलमा कञ्चनपुर  विजयी भएको छ ।  कञ्चनपुरले  लगातार दोस्रो जित दर्ता गर्ने क्रममा अछामलाई ९१ रनले...