शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

लोकतान्त्रिक आदर्शमाथि लोकप्रियतावादले पुर्‍ याउने क्षति

नेपालको राजनीतिक परिदृश्य लामो समयदेखि शक्ति सङ्घर्ष; सामाजिक र आर्थिक विभाजन; वैचारिक भिन्नता आदिको जटिल अन्तक्र्रियाद्वारा गुज्रँदै आएको छ ।  हालैका वर्षमा भने एउटा चिन्ताजनक प्रवृत्ति देखापरेको छ — लोकप्रियतावाद ...