बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा स्वतन्त्र सांसद जोशीद्वारा मन्त्री पद अस्वीकार

धनगढी । सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा‍ तारा जोशीले मन्त्री पद अस्वीकार गरेका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले उनलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिन तयारी गरेका थिए...